About Us

सिस्ने शिक्षा क्याम्पस

वि.सं. २०६४ सालमा रुकुम पूृर्वका जिल्लाका शिक्षाप्रेमी तथा समाजसेवीहरुको सक्रियतामा रुकुमकोट, रुकुम पूर्वमा सिस्ने शिक्षा क्याम्पस स्थापना गर्ने पहल भयो । यसै क्रममा वि.स. २०६४ साल भाद्र १९ गते त्रिभुवन विश्वविद्यालयवाट सिस्ने शिक्षा क्याम्पस, रुकुमकोटको नाममा अस्थायी सम्बन्धन प्राप्त भयो । तत्पश्चात २०६४ साल मंसिर १ गतेदेखि शिक्षाशास्त्र संकाय अन्तर्गत अंग्रेजी, नेपाली, स्वास्थ्य र जनसंख्या शिक्षा बिषयमा स्नातक तहको पठनपाठन सञ्चालन प्रारम्भ भयो । यो क्याम्पस दुर्गम हिमाली जिल्ला रुकुम पूर्वमा अवस्थित जिल्लाकै एकमात्र उच्च शिक्षा प्रदान गर्ने मुनाफारहित समुदायिक शैक्षिक संस्थाको रुपमा सञ्चालनमा रहेको छ । शैक्षिक संस्थाको रुपमा सञ्चालनमा रहेको छ । क्याम्पसमा शैक्षिक वर्ष ०७९ सालदेखि त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरि शिक्षा शास्त्र संकाय अन्तर्गत स्तानतकोत्तर तहमा समेत नेपाली, स्वास्थय र शैक्षिक योजना तथा व्यवस्थापन विषयमा पठनपाठन सञ्चालन भैराखेको छ । क्याम्पसमा निकट भविश्यमै स्नातक तहमा व्यवस्थापन र मानविकी संकाय थप गरि पठनपाठन सञ्चालन गर्ने योजना रहेको छ ।


विकासका पूर्वाधारहरु मध्ये शिक्षा महत्वपूर्ण पूर्वाधार हो विश्वव्यापी रुपमा भईरहेको विकासको गतिसँगै शिक्षाको विकास पनि अनिवार्य रहन्छ । शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन भई देश विकास हुने गर्दछ । हाल विश्वव्यापीकरणको परिवेशलाई आत्मसाथ गर्दै उच्च शिक्षालाई समय सापेक्ष गराउनु आजको राष्ट्रिय आवश्यकता हो । उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुको स्वस्थ विकास, विस्तार र सुसंचालनबाट उच्च शैक्षिक अध्ययन, अध्यापन र अनुसन्धान हुन गई देशको रुपान्तरण गर्ने जनशक्ति विकास हुन गई देशको चौतर्फी विकासका लक्षहरु हाँसिल हुन सक्दछन । यसका लागि गुणस्तरीय शिक्षा हाँसिल गर्न योग्य सबै विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नु, गुणस्तर र सान्दर्भिकतामा अभिवृद्धि गर्नु, उच्च शैक्षिक संस्थाहरुमा सुशासन कायम गर्नु, अनुकुल अध्ययन अध्यापन र अनुसन्धानको वातावरण निर्माण गर्ने चुनौतिहरु सहजिकरण गर्न सिस्ने शिक्षा क्याम्पस, रुकुम पूर्व निरन्तर रुपले लागिपरिराखेको छ ।

“सिस्ने शिक्षा क्याम्पसमा स्वागत छ। हामी गुणस्तरीय शिक्षा र समावेशी वातावरण प्रदान गर्न प्रतिबद्ध छौं। आर्थिक, सामाजिक रूपमा पछाडि परेका छात्रछात्रालाई छात्रवृत्ति र सहयोग प्रदान गर्दै, उज्ज्वल भविष्य निर्माणमा हाम्रो साथ दिनुहोस्।”

तीव्र गौतम — क्याम्पस प्रमुख

slot depo 10k

link resmi link slot138

link resmi slot

live streaming bola

link resmi Slot138

slot138

slot depo 10k

slot138

https://twins.twmu.ac.jp/mdmj/

panen138 link

https://sadakalo.net/about-us/

dewi13.com

panen138

panen138

https://flulook.com.br/blog/

toto17.vip

https://zylvana.pe/blog/

beras11.net

dewi138.net

panen77.org