अतिरिक्त्त क्रियाकलापहरु

पुस्तकालय
क्याम्पसमा सबै विद्यार्थीहरुका लागि उपलब्ध एक सबिधाजनक पुस्तकालय रहेको जहाँ छात्रछात्राहरु शान्त वातावरणमा अध्ययन, अनुसन्धान तथा खोज गर्न सक्दछन ।
अतिरिक्त्त क्रियाकलाप
क्याम्पसमा हाजिरी जवाफ, वक्तृत्व कला, वास्केटवल, भलिवल र टेवल टेनिस लगाएतका खेलकुद तथा अतिरिक्त्त क्रियाकलाप आयोजना गरिन्छ ।


सामाजिक कार्य
क्याम्पसले समाज उपयोगी भूमिका निर्वाह गर्ने क्रममा समुदाय सेवाका कार्यहरु अन्तर्गत वातावरण संरक्षण, सरसफाई लगाएत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

